ताजा समाचार

अमेरिका स्थित नेपाली राजदुतावासद्वारा समाचारको खण्डन [विज्ञप्तिसहित]

काठमाडौं, १० माघ । अमेरिका स्थित नेपाली राजदुतावासले ‘भूकम्प पीडितको नाममा उठेको पौने आठ करोड राजदूतले बुझाएनन् सरकारलाई’ भन्ने शीर्षकमा प्रकाशित भएको समाचारको खण्डन गरेको छ ।   सोमबार एक विज्ञप्ति निकाल्दै दूतावासले असत्य, मिथ्या र कपोकल्पित उक्त समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।  समाचार घटना र विचार राष्ट्रिय साप्ताहिकमा १८ जनवारीमा प्रकाशित भएको थियो । उक्त समाचारलाई रातोपाटी डटकमले पनि प्रकाशित गरेको जारी विज्ञप्तिमा भनिएको छ । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org