ताजा समाचार

अमेरिकी मिसाइल आक्रमणका कारण सिरियाका २० प्रतिशत लडाकु विमान नष्ट

सिरिया   । सिरियाले गएको हप्ता गरेको रसायनीक आक्रमणको विरुद्ध अमेरिकाले हवाई आक्रमण सुरु गरेको छ ।

हवाइ आक्रमणका कारण सिरियाका २० लडाकु विमान नष्ट भएको अमेरिकी अधिकारीले बताएका छन्बिद्रोहिको नियन्त्रणमा रहेको सान शेखहोउनमा गएको हप्ता भएको रसायनीक आक्रमणमा परि बालबालिकासहित ८९ जनाको ज्यान गएको थियो ।
अमेरिकाले रसायनीक आक्रमण लगतै सिरियाली हवाई अड्डामा ५९ वटा क्रुज मिसाइल प्रहार गरेको थियो । जी सेभेन राष्ट्रको बैठक इटालीमा भइरहेको छ।

बैठमका सिरियासँगको रुसको सहकार्य र त्यसकबाट उत्पन्न परिस्थितिबाट बाहिर निस्कन अपनाउनुपर्ने उपाएका बारेमा छलफल भइरहेको छ ।

जी सेभेन राष्ट्रले सिरियाली राष्ट्रपति असदसँगको सम्बन्धका बारेमा पुनविचार गनै रुससँग आग्रह गरका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org