ताजा समाचार

आखिर के हो छविराज र शिल्पाको सम्बन्ध ?

काठमाडौं । अरू बेला खासै चर्चामा नआउने निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलको सम्बन्ध फिल्म रिलिजको बेला भने खुबै चर्चाको विषय बन्छ । त्यतिबेला छवि र शिल्पा फिल्मको कम, आफ्नो सम्बन्धको बारेमा बढी कुरा गर्छन् । दुवैका बारेमा थरीथरीका अनुमान हुने गरेका छन् । पछिल्लो समय भने शिल्पा र छविको विवाह नै भइसकेको हल्ला छ । तर, दुवैले आफ्नै मुखले यो कुरा स्वीकार गरेका छैनन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org