ताजा समाचार

उपचारका लागि मन्त्री यादवलाई थाइल्याण्ड लगिँदै

काठमाडाैं,६ जेष्ठ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई अाज उपचारका लागि एक बजे थाइल्याण्ड लगिँदैछ ।

नर्भिक अस्पतालका डाक्टरहरुले एकपटक थाइल्याण्ड गएर देखाउने सल्लाह दिएपछि मन्त्री मातृका यादब  थप उपचार गर्न अाज थाइल्याण्ड जाने भएका हुन् ।

मन्त्री यादवकाे काठमाडौंको नर्भिक अस्पतालमा उपचार हुँदै आएको थियो ।

टाउको र कम्मरको समस्याबाट पिडित भएका यादबकाे पछाडितिर टाउको अति नै दुख्न थालेपछि अस्पताल भर्ना गरिएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org