ताजा समाचार

निशाफ माग्न कहाँ धाउने

कविता

बलत्कृत हुदैछन् अबोध बालिका
खुलेआम देशमा ।

हिड्छन् ब्वांसोहरु छाती देखाएर
सभ्यताको भेषमा ।

रक्षक नै बन्दैछन् भक्षक यहाँ
न्याय कहाँ पाउंने।

निमुखा,असाहय,गरिब जनताले
निशाफ माग्न कहाँ धाउने ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org