ताजा समाचार

कुकुरमाथि करणी गरेपछि…

एजेन्सी ।  हङकङको एउटा अदालतले ५८ वर्षीय चुङ लिन फाइलाई भुस्याहा कुकुरको अगाडि पर्न नदिन प्रहरीलाई आदेश दिएको छ । चुङ लिनले तुङ चुङ बसपार्क नजिक एउटा भुस्याहा कुकुरमाथि बलात्कार गरेका थिए । कुकुर्नीको योनी च्यातिएको र भित्र पाइएको वीर्य परीक्षणबाट निजले जनावरसँग यौनसम्बन्ध राखेको प्रमाणित भइसकेको छ । न्यायाधीशले दुई हजार पाँच सय डलर धरौटी लिई चुङलाई रिहा गर्न आदेश दिएका छन् तर कुनै कुकुरको नजिक नजान नसिहत पनि दिएका छन् । डिएनए परीक्षणमा दोषी ठहरिए उनले १० वर्ष जेल बस्नुपर्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org