ताजा समाचार

 खानेपानी आयोजनाको अवस्था बुझ्न मन्त्री विना मेलम्ची पुगिन्

सिन्धुपाल्चाेक, ६ चैत । खानेपानी अायाेजनाकाे अवस्थाबारे बुझ्न अाज मन्त्री विना मगर  सिन्धुपाल्चोकको मेलम्ची गएकी छिन् । 

मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको मुहान हेलम्बुको अम्बाथान पुगेर सुरुङको पनि अवलोकन गरेकी छिन् ।

आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न समुदायबाट स्वागत तथा सम्मान कार्यक्रमका लागि मन्त्री तामाङ मेलम्ची गएकी हुन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org