ताजा समाचार

गायक योगेशको ‘एकचोट लिइ गयौ तिमी’ एल्वम बजारमा (भिडियोसहित)

काठमाडौं । गायक योगेश लामगादेको आवाजमा ‘एक चोट लिई गयौ तिमी’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । म्याुजिक नेपालले गत सोमबार म्यूजिक भिडियो सार्वजनिक गरेको हो । गीतकार रमेश संङ्गरागको शब्द रचनामा संगीतकार सरोज पोखरेलले संगीत दिएका छन् । यसअघि पनि केही गीतमा आवाज दिईसकेका गायक योगेशको औपचारिक रुपमा बजारमा सार्वजनिक भएको म्यूजिक भिडियो भने यो पहिलो हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org