ताजा समाचार

नेपाललाई पपुवा न्यूगीनीले दियो ११५ रनको लक्ष्य

काठमार्डौं,१ चैत। आइसीसी विश्वकप छनोट खेल अन्तर्गत पपुवा न्यूगिनीले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ सुरु गरेको पपुवा न्यूगीनीले सबै विकेट गुमाएर ११४ रन बनाएको छ । केहि बेरमा नेपालले जवाफि ब्याटिङ गर्ने छ ।

नेपालका सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ४र४ विकेट र करण केसी र सोमपाल कामीले एकएक विकेट लिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org