ताजा समाचार

नेपाल प्रहरीले तत्काल आईजीपी नपाउने

काठमाडौं ।  सरकारले तत्काल नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा कसैलाई पनि नियुक्त नगर्ने भएको छ । निर्वाचन आयोगले आचार संहिता लागु गरेका कारण तत्काल आइजीपी नियुक्त गर्न नमिल्ने भएको हो । जसले गर्दा सत्ता पक्षका नेताहरुले  अदालतले कार्यपालिकामाथि हस्तक्षेप गरेको निष्कर्ष निकालेका छन् । महानिरीक्षकको चयन कार्यपालिकाको क्षेत्राधिकारभित्र रहन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org