ताजा समाचार

नेयमारको गोलले घरेलु मैदानमा बार्सिलोनाको जित

काठमाडौंः रियल सोसिडाडको घरेलु मैदानमा बार्सिलोना विजयी भएको छ । बिहीबार राति भएको स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको हो । 
उसकै मैदानमा सोसिडाडलाई बार्सिलोनाले १–० ले हराएको हो । बार्सिलोनाको जितका लागि खेलको २१ औँ मिनेटमा नेइमारले गरेको गोल नै निर्णायक बन्यो । बार्सिलोनाका तीन स्टार लियोनल मेसी, लुइस स्वारेज र नेइमार समेत मैदानमै थिए । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org