ताजा समाचार

पपुवा न्यूगिनीले दोस्रो विकेट गुमायो

काठमाडौं,  १ चैत । विश्वकप छनोट अन्तर्गतको खेलमा नेपाल र पपुवा न्यूगिनी वीच भइरहेको खेलमा पपुवा न्यूगिनीले दोस्रो विकेट गुमाएको छ ।

आठौं ओभरको पाँचौ बलमा करण केसीले टोनी उराको विकेट लिएका हुन् । पहिलो विकेट भने सोमपालले दिलाएका थिए ।

पपुवा न्यूगिनीका असद भाला मात्र १० रनमा आउट भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org