ताजा समाचार

पार्टी कार्यलयको अवलोकन गर्न ओली र प्रचण्ड पेरिसडाँडा जाने

 

काठमाडौं,४ वैशाख । एमाले र माओवादीले पार्टी एकिकरण गरेर नेपाल कम्युनिष्ट पार्टी भएसँगै दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड आज पार्टी कार्यलयको अवलोकन गर्न पेरिसडाँडा जाने भएका छन् ।

पार्टी कार्यलय अवलोकनका लागि दुई अध्यक्ष चार बजे पेरिसडाँडा जान लागेका हुन्।

एमाले र माओवादीले हिजो पार्टी एकिकरणको घोषणा गरेको छन् ।

नेपाल कम्युनिष्ट पार्टीले पहिलेको एमाले र माओवादीका पार्टी कार्यलय अब दुवै नै एकीकृत पार्टीको कार्यलय हुने सहमति गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org