ताजा समाचार

भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम, देवी ज्ञवालीको अग्रता कायमै

चितवन, ८ जेठ । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता बढाउँदै लगेको छ । एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रेणु दाहालसँगको मत अन्तर बढाउँदै लगेका छन् । अहिले भरतपुर महानगरपालिकाको २८ वडाको मत गणना भइरहेको छ ।

अहिलेसम्म देवी ज्ञवालीले २२ हजार ३ सय ४८ मत ल्याएर अग्रस्थानमा छन् । भने रेणुले १९ हजार ८ सय ६८ मत ल्याएकी छन् । देवीले रेणुभन्दा २ हजार ४ सय ८० मतले अगाडी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org