ताजा समाचार

मन्त्री यादवको स्वास्थ्य अवस्था बारे जानकारी लिन प्रचण्ड पुगे अस्पताल

 

काठमाडौँ, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको स्वास्थ्य अवस्था बारेजानकारी लिन अस्पताल पुगेका छन् ।

 छालाको इन्फेक्सन,टाउको दुख्ने लगायतका राेगबाट पीडित मन्त्री यादव उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका  हुन् ।

 भर्ना भएका मन्त्री यादवकाे स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन नेकपाका अध्यक्ष दाहालका अस्पताल पुगेर यादवलाई स्वास्थ्यलाभकाे  कामना गरेकाे प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org