ताजा समाचार

महेश भट्टकी छोरी आलियाको विकीनी अवतार,हेर्नुहोस् ५ फोटो

एजेन्सी  ।  महेश भट्टकी छोरी आलिया भट्ट आगमी फिल्म ‘टु स्टेट्स’ का लागि तयारी गरिरहेकी छन् । यस फिल्ममा उनले एक तमिल युवतीको भूमिका निर्वाह गर्नेछिन् ।  आलियाको यो दोस्रो फिल्म हो । उनको माग वलिउडमा लगातार वढिरहेको छ । त्यसो त आफ्नो पहिलो फिल्म स्टुडेन्ट अफ द इयरमा गरेको उत्कृष्ट पर्फमेन्सले बलिउडमा उनको संभावना वढेर गएको हो । आलियाले यस फिल्ममा अभिनय, नृत्य सवैमा आफुलाई अव्वल सावित गरिसकेकी छिन् । पहिलो फिल्ममै उनी निकै खुलेकी पनि छिन् । उनको वोल्ड प्रस्तुतीलाई दर्शकले नरुचाउने कुरै भएन । फिल्ममा उनले किसिङ सिन त दिएका छन् नै, समुन्द्री किनारमा विकिनी पहिरिन पनि कञ्जुस्याँइ गरेकी छैनन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org