ताजा समाचार

राष्ट्रियसभा सदस्य यादवलाई शपथ

काठमाडौँ, ४ चैत। राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ  लिएका छन् ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधित्व गर्ने सांसद यादव गत फागुन २० गते भएको शपथ कार्यक्रममा अनुपस्थित भएकाले आज शपथ लिएका हुन । राष्ट्रियसभा सदस्यको गत माघ २४ गते सम्पन्न निर्वाचनमा सांसद यादव प्रदेश २बाट निर्वाचित भएका  थिए । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org