ताजा समाचार

रुखमा अन्न भण्डारण


काभ्रेपलाञ्चोक तेमालस्थित सस्र्युंखर्कका भूकम्पपीडितले रुखमा अन्न भण्डारण गर्दै । यहाँ पानीको अभावका कारण घर निर्माण गर्न नसकेकाले बस्ने टहरा बाहेक अन्न भण्डारण गर्ने स्थानको अभाव छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org