ताजा समाचार

वरियता अनुसार सत्तापक्षको सिटको पहिलो नम्बरमा प्रचण्ड

 

काठमाडाैं, ४ वैशाख । पार्टी एकता गरेर नयाँ नाम राखेकाे ( नेपाल कम्युनिस्ट पार्टी ) काे अाजकाे संसद बैठकले नयाँ वरीयताक्रम अनुसार सत्तापक्षको सिटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो नम्बरमा राखेकाे छ।

पार्टी एकीकरणसँगै संसदमा पनि नयाँ वरियताक्रमअनुसार सिट मिलाइएको छ । सत्तापक्षको सिटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा बसेका छन् । प्रचण्डपछि वरिष्ठ नेता माधवकुमार नेपालको सिट कायम गरिएको छ  ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org