ताजा समाचार

विराट पहिलो एकदिवसीय शृंखला जित्ने तेस्रो कप्तान

कटक, ६।माघ  विराट कोहली कप्तानको भूमिकामा पहिलो एकदिवसीय शृंखला जित्ने तेस्रो भारतीय कप्तान बन्न पुगेका छन्। उनी दुई साताअघि मात्र भारतको एकदिवसीय कप्तान नियुक्त भएका थिए। इङ्ल्यान्डविरूद्ध तीन एकदिवसीयको शृंखलाअन्तर्गत पहिले पूणे र दोस्रो कटकमा जितेपछि भारतले शृंखलामा कब्जा जमाएको छ

यसअघि आफ्नो पहिलो कप्तानीमा सौरभ गागुली र राहुल द्रविडले भारतलाई एकदिवसीय शृंखला जिताएका थिए। आफ्नो पहिलो कप्तानीमै शृंखला जितेपछि पूर्व कप्तान महेन्द्रसिंह धोनीले विराटलाई बधाई दिएका थिए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org