ताजा समाचार

विश्वकै चर्चित हाँस्य कलाकार मनोज गजुरेलको दाम्पत्य जीवन किन टुट्यो ? ( भिडिओ सहित )

काठमाडौं ।  विश्वकै  चर्चित हाँस्य कलाकार मनोज गजुरेलको दाम्पत्य जीवन टुटेको दुखद खबर छ।  २०५३ सालमा झापाकी  मिना ढकालसंग वैबाहिक सम्बन्धमा बाँधिएका चर्चित कलाकार मनोज गजुरेलको जोडी २२ वर्षपछि टुटेको छ ।  २०७४ साल पुस ११ गते दुवै जनाले डिभोर्स भएको हो। डिभोर्स गरेपछि मनोज गजुरेल चीन भ्रमण निस्किएका थिए।  स्नातक गरेका एक छोरा मिरोज गजुरेल चाहिं मनोजसंगै रहेका छन्। १३ वर्षे एकजना छोरी आठ कक्षामा पढ्दै छिन।  छोरा बाबुसंग र छोरी आमा मिनासंग बसेकी छिन।

 

काठमाडौंको पुतलीसडकबाट सुरु भएको  प्रेम सम्बन्ध र वैबाहिक सम्बन्ध टुटेपछि कलिउड र हाँस्य क्षेत्रमा चिन्ता व्यक्त  गर्न थालिएको छ। यो चिन्तासंगै मनोज चाहिं जोगी बन्ने भन्दै दु;ख व्यक्त गर्दै हिंडेका छन्।  ”मन पराउने हजार भेटिन्छन्, जुनी काट्ने एउटै हुन्छन, आफ्नो श्रीमती आफ्नै हुन्छन” भन्ने जोडीको सन् २०१३ को जनवरी ८ मा यसो भन्ने कलाकारको पाँच वर्ष अघि डिभोर्स होला भनेर कसले सोचेको थियो होला र ? (हेर्नुस् सन् २०१३ जनवरी ८ को टिभी अन्तर्वार्ता)

बालकोटमा बसोबास गर्दै आएका मनोज गजुरेलले घर चाहिं  आफूले लिएर मिना ढकाललाई नगद दिएर भागबन्डा मिलाएको थाहा भएको छ।
मिना ढकालले २०७४ माघ  ५ गतेबाट ‘आमा–छोरी बुटिक’ खोलेर व्यवसाय सुरु गरेकी छिन।  कलाकार मनोज निकट स्रोतका अनुसार, उनी
मिनालाई हट भएर डिभोर्स भएका तीन कारण !

१)  मनोजले घर परिवारलाई समय नदिने।
२)  एक हातले मात्र ताली बज्दैन नि भन्दा (प्रसङ्ग श्रीमती) ”हो, एक हातले भात पकाउने”(मनोज)
३) तन, मन, बचन, कर्मले मनोजको पेशालाई सफल बनाउने भूमिका खेल्ने गरेको श्रीमतीको दावी। योगदानको कदर नगर्ने गरेको गुनासो । श्रीमतीलाई वेवास्ता गर्ने। 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org