ताजा समाचार

सेल्फीले कुहिनाको समस्या बढ्दै

धेरै सेल्फी खिच्नेलाई ‘सेल्फी इल्बो’को खतरा बढेको विज्ञले बताएका छन् । धेरै सेल्फी लिनेहरू कुहिनोको पीडा हुने अमेरिकास्थित शल्यक्रिया शाखाका डा.जोर्डन मेट्जले बताएका छन् । यो समस्या १० देखि ५० वर्ष उमेरकालाई देखिएको छ । तस्बिर : एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org