ताजा समाचार

८६ बर्षमा सगरमाथा चढेर कीर्तिमान राख्ने तयारी


विश्व कीर्तिमान कायम राख्न पुनः सगरमाथा चढ्ने तयारी गर्दै म्याग्दीको भुरुङ तातोपानीका ८६ बर्षका मिनबहादुर शेरचन । ७६ बर्षको उमेरमा पहिलोपटक शिखर चुमेर बनाएको विश्व कीर्तिमान ८० वर्षीय जापानी नागरिकले तोडेपछि पुनः सगरमाथा चढ्न लागेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org