ताजा समाचार

भिम्फेदी गाइजको ‘ढुक चुक‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, २४ जेठ । गायक जीतु श्रेष्ठको ‘ढुक चुक‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा दावा डोर्जे लामाको शब्द, बिक्रम सिंह कार्कीले संगीत संयोजन गरेका हुन् भने रायन कार्कीको निर्देशनमा भिम्फेदी गाइजको कोरियोग्राफर र आकर्षक नृत्य देखाएको छ ।

उक्त गीतमा जोया, भिम्फेदी गाइज र स्योनको अभिनय रहेको छ । उत्सव दाहालको छयांकन रहेको भिडियोलार्इ प्रबिन श्रेष्ठले सम्पादन गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org