ताजा समाचार

सेक्स भिडियो पोर्न साइटमा लिक भएसँगै चर्चामा आएकी मोडलको नग्न तस्बिर

काठमाडौं, २९ जेठ । व्रिटिश टिभी रियालिटी शो लभ आइल्याण्ड फेम मोडल जेसिका शियर्सले नग्न फोटोसुट गराएकी छिन् । केही दिन अघि मोडलको सेक्स भिडियो पोर्न साइटमा लिक भएको थियो । २३ वर्षीया मोडल डेटिङ टिभी शो आइल्याण्ड फेमबाट निकै चर्चित भएकी छिन् । उनले सिक्स्टीसिक्स म्यागजिनका लागि नग्न फोटोसुट गराएकी हुन् ।

फोटोसुट गराउँदा उनी एक ढोका नजिकै बसिरहेकी छिन् र उनको शरिरमाथि प्रकाश परेको थियो । उनले आफ्नो हातले छाती ढाकेकी थिइन् भने खुट्टाको सहाराले गोप्य अंग ढाकेकी थिइन् । योभन्दा पहिले मोडलको रोगन ओ कोनरसँगको सेक्स टेप लिक भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org