ताजा समाचार

शाहरुखकी श्रीमतीले रेष्टुरेन्ट खोलिन, लञ्चिङमा छोरी सुहानाको ‘ग्ल्यामरस लुक’

काठमाडौं, ५ असार । शाहरुख खानकी श्रीमती गौरी खानले मुम्बईमा रेष्टुरेन्टको सुरुवात गरेकी छन् । आइतबार औपचारिक उद्घाटन गरिएको रेष्टुरेन्टमा उनकी छोरी सुहाना ‘ग्ल्यामरस अवतार’ मा देखिएकी थिइन् । उक्त कार्यक्रममा अनिल कपूर, सोनम कपूर, आलिया भट्ट, करन जोहर, मलाइका अरोडा, अर्जुन कपुर, ज्याकलिन फर्नान्डेज, कृति सेनन, फराह खान र चंकी पाण्डेसहित थुप्रै बलिउड स्टार्स देखिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org