ताजा समाचार

राष्ट्रपति र उपराष्ट्रपतिको मासिक तलबमा मात्रै २ लाख ६३ हजार खर्च

काठमाडौं, ६ असार । राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित भएसंगै राष्ट्रपति र उपराष्ट्रपतिका लागि सरकारले मासिक खर्च करिब २ लाख ६३ हजार रुपैयाँ बेहोर्ने भएको छ ।

राष्ट्रपतिका लागि १ लाख ५२ हजार ५ सय ३४ रुपैयाँ र उपराष्ट्रपतिका लागि १ लाख ९ हजार ६ सय १६ रुपैयाँ मासिक खर्च हुने विधेयकमा उल्लेख छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org