ताजा समाचार

बाबुराम भट्टराईको योग पोज !

काठमाडौं, ७ असार । आज विश्व योग दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदैंछ । नेपालमा पनि योग दिवसको अवसरमा ठाउँ ठाउँमा कार्यक्रमहरु भईरहेका छन् । भारतीय योगगुरु रामदेवको पहलमा विश्वभर योग दिवस मनाईने गरिन्छ ।

पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पनि योग दिवसका केही तस्बिरहरु सार्वजनिक गरेका छन् । विश्व योग दिवसको अवसरमा भट्टराईले आफ्नो फेसबुक पेजमा आफूले योग गर्दै गरेको तस्बिर राखेर नियमित योग गर्न आग्रह गरेका छन् । हेरौं भट्टराईले योग गरेका केही तस्बिहरुः

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org