ताजा समाचार

पोखरीमा सिकारु एयर होस्टेज


काठमाडौं, २१ असार । प्लस टु सकाएर एयर होस्टेजको तालिम लिइरहेका ४० जना युवायुवतीलार्इ नेपाल एयर होस्टेज एकेडेमीले पौडीसम्बन्धी तालिम दिएको छ। पौडी प्रशिक्षक विकास विक्रम राणाले एयर होस्टेजका लागि आवश्यक तालिम दिएका हुन्।

काठमाडौं कमलादी स्थित नेपाल एयर होस्टेज एकाडमीमा यएर होस्टेज सम्वन्धी ३ महिने तालिम लिइरहेका युवतीहरुलाई पौडी सिकाउदै पौडी शिक्षक विकास विक्रम राणा ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org