ताजा समाचार

राजपाले कुन जिल्लामा कति स्थानीय तह जित्यो ? पर्सा र सिरहामा निल

काठमाडौं, ९ असोज । प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा भएको चुनाव अन्तर्गत अहिलेसम्म १ सय २९ तहको नतिजा आएको छ । अहिलेसम्म राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले ६ जिल्लामा गरी २४ स्थानीय तहमा विजयी भएको छ । राजपाले अहिलेसम्म पर्सा र सिरहामा कुनै पनि स्थानीय तहमा विजयी हुन सकेको छैन् ।

राजपाले कुन जिल्लाको कुन कुन तहमा जित्यो ? 

महोत्तरी

१) महोत्तरीको मनरा सिस्वा नगरपालिका–सञ्जय सिंह
२) महोत्तरीको पिपरा गाउँपालिका–विनोद चौधरी
३) महोत्तरीको जलेश्वर नगरपालिका – रामशंकर मिश्र
४) महोत्तरीको एकडारा गाउँपालिका – रामछविला साह
५) महोत्तरीको भँगाहा नगरपालिका – संजिवकुमार साह
६) महोत्तरीको मटिहानी नगरपालिका–हरिप्रसाद मण्डल
७) महोत्तरीको महोत्तरी गाउँपालिका – सुनिल राय

सर्लाही

१) सर्लाहीको कविलासी नगरपालिका – कौशलकिशोर यादव
२) सर्लाहीको चन्द्रनगर गाउँपालिका–महेन्द्र महतो
३) सर्लाहीको गोडैटा नगरपालिका – देवेन्द्रकुमार यादव
४) सर्लाहीको बलरा नगरपालिका – अभय सिंह
५) सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–विनोदकुमार साह
६) सर्लाहीको कौडेना गाउँपालिका – रामप्रसाद राय

सप्तरी

१) सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–शैलेश कुमार साह
२) सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका – सतिस कुमार सिंह
३) सप्तरीको रुपनी गाउँपालिका–हरेराम यादव
४) सप्तरीको डाक्नेश्वरी नगरपालिका – शिवनारायण साह

बारा

१) बाराको प्रसौनी गाउँपालिका–भोलाप्रसाद गुप्ता
२) बाराको परवानीपुर गाउँपालिका – हरिनारायण शाह
३) बाराको देवताल गाउँपालिका – चन्दन कुमार सिंह

धनुषा

१) धनुषाको जनकपुर उपमहानगरपालिका–लालकिशोर साह
२) धनुषाको हंसपुर नगरपालिका–रामज्ञान मण्डल

रौतहट

१) रौतहटको गौर नगरपालिका–अजय गुप्ता
२) रौतहटको गुजरा नगरपालिका – सन्तलाल चौधरी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org