ताजा समाचार

आफ्नो श्रीमानसँग सेक्स गरेको देखेपछि महिलालाई शहरमा नाङ्गै घुमाईयो

एजेन्सी, २८ मंसिर । चीनमा अर्काको पति वा प्रेमीसँग यौन सम्बन्ध राखेको अभियोगमा महिलालाई सार्वजनिक बेइज्जत गर्ने क्रम बढ्दै गएको छ । हालै मात्र चीनको श्याङडोङ प्रान्तस्थित पूर्वी जिनान शहरमा ३ महिलाले एक महिलालाई नाङ्गै पारेर बाटोमा कट्नु सम्म कुटे ।

आफ्ना पतिसँग अनैतीक सम्बन्धमा लागेको थाहा पाएपछि आक्रोसित महिलाले ति महिलालार्इ कुटनु मात्र हैन नांगेझार पारेर बजार घुमाइन तर पनि उनलार्इ त्यहा रोक्ने कोही भएन । उनलाई सडकमा ल्याइयो र नाङ्गै पारियो । त्यहाँ भएका ४ जना महिलाहरुले उनलाई लुछ्ने र कुट्ने गर्न थाले ।

ब्यस्त सडकमा उनलाई नाङ्गै पारेर भुत्ल्याएको हेर्न ठूलो भिड जम्मा भएको थियो । ३८ वर्षीय लिन याओ लीलाई बाटोमा यो हालत पारिँदा कसैले हस्तक्षेप गरेनन् । उनी पीडाले कराइरहेकी थिइन् तर कसैले केही बोलेन ।

हेर्ने मध्ये केहीले भन्दै थिए अर्काको पोइसँग सुतेपछि यस्तै हुन्छ । महिलाहरुले उनको कपडा पुरै च्यातिदिएर निर्वस्त्र पारे । पछि उनी बेहोस भएर ढलेपछि ती महिलाहरु आफ्नो बाटो लागे र त्यहाँ भएका एक पुरुषले महिलालाई उठाएर अस्पताल लगे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org