ताजा समाचार

साक्षी चोपडाले फेरी राखिन सामाजिक सञ्जालमा टप लेस फोटो (तस्विरसहित)

एजेन्सी । चर्चित टिभि सिरियल रामायणका निर्माता रमानन्द सागरकी नातीनि ‘साक्षी चोपडा’ का केही सेक्सी तस्बिर सामाजिक सञ्जालमा आएका छन् । साक्षीले इन्टाग्राममा आफ्नो नूड फोटो पोष्ट गरेकी छन् ।

केही समय पहिले विकिनी लगाएको फोटो पोस्ट गरेकी साक्षीले पछिल्लो समय नूड फोटो पोस्ट गरेकी हुन् । आफ्नो हट फोटोको कारण चर्चामा आईरहेन साक्षीले यो पटक भने टप लेस फोटोसूट गरेकी हुन् ।

उनले आफ्नो नूड फोटो इन्टाग्राममा राख्दै फेरी एक पटक टक अफ द टाउन बनेकी छन् । उनले यसअघि पनि विकिनि र पुलमा खिचाएको तस्बिर पोस्ट गरेकी थिईन् । साक्षी सामाजिक सञ्जालमा धेरै सक्रिय हुन्छिन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org