ताजा समाचार

सलमान खानको नेपाल भ्रमण स्थगित

बलिउड अभिनेता सलमान खानको नेपाल आउने कार्यक्रम स्थगित भएको छ । खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । उक्त शोमा अभिनेत्री सानोक्षी सिन्हा लगायतका कलाकारको पनि उपस्थित हुने भनिएको थियो ।

तर, विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको हो ।

उनको फागुन २५ गते नेपाल आउने कार्यक्रम तय भएको थियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org