गायक मोडल, सुरेन्द्र अमात्यको ‘डँम्फु नै बोकी च्याङ्बा नाच्यो मैच्याङ्ग देखर’ बोलको गीत सार्वजनिक
काठमाडौं ३ वैशाख ।नयाँ बर्षको आगमनसँगै गायक मोडल, सुरेन्द्र अमात्यको ‘डँम्फु नै बोकी च्याङ्बा नाच्यो मैच्याङ्ग देखर’ राष्ट्रिय एकताको सन्देश दिएको गीत हालै बजारमा आएको छ ।
काठमाडौंका धर्तिपुत्र गायक अमात्यले नेपाली जातजातिहरु बीच जातिय द्धन्द्ध, बैमनश्यता हटाई राष्ट्रलाई एक सुक्रमा बाढ्न, भाइचार, सद्भाव, कायम गर्नको लागि गीत गाउनु भएको जानकारी दिनु भयो ।
गायक अमात्यले आउँदा दिनहरुमा बाद्य बाधन ब्याण्ड सहित सांगीतिक क्षेत्रमा प्रस्तुति गरिने योजना रहेको जानकारी दिनु भयो । गीत लेखक तिर्थमान महर्जनका अनुसार ‘तामाङ्ग, नेवार लगायत लगायत सबै जातजातिहरु बीच एकजुट हुनु पर्छ भन्ने भावना अभिवृद्धिको लागि गीत रचना गरिएको जानकारी दिनु भयो ।’ यस मार्धुय गीतमा संगीत दुर्गा लामाको संगीत रहेको छ ।
आधुनिक नेपाली तामाङ्ग सेलो गीतको लुपस् रेकिर्डग स्टुडियोका रिकडिस्ट विजेन श्रेष्ठका अनुसार यस गीतले नेपाली सांगीतिक क्षेत्रमा नौलो आयाम ल्याउने उपेक्षा गरिएको जानकारी दिनुभयो । उक्त गाना चाँडै नै म्युिजक भि.डि.ओ.मा समेत निकाल्ने योजना रहेको गायक अमात्यले जानकारी दिनु भयो । अमात्य करिब पन्ध्र बर्षजति गीत संगीतमा रहदै अाउनु भएकाे छ ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...