ताजा समाचार

जुम्लाबाट आएका व्यापारी

जुम्लाबाट आएका व्यापारी जाडोका फाइवरका सिरक, गलैचा, तन्ना, सिरकका खोल लगायतका सामग्री बुटवल उपमहानगरपालिकाको घरदैलोमा बिक्री गर्दै । यी व्यापारी प्रत्येक वर्षको जाडो महिना मङ्सिर पुस, र माघ तीन महिना व्यापारका लागि बुटवल आउने गर्दछन् । तस्बिर : सुुमित्रा अधिकारी/बुटवल, रासस प्रदेश नं. ५

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org