ताजा समाचार

भारतले परीक्षण गर्‍यो ४ हजार किलोमिटरसम्म हान्न सक्ने मिसाइल

 

एजेन्सी ।  भारतले ४ हजार किलोमिटर परसम्म प्रहार गर्न सक्ने नयाँ मिसाइलको परीक्षण गरेको छ।

अग्नि चौंथौ मिसाइल २० मिटर लामो छ भने यसको तौल १७ टन छ।

अत्याधुनिक प्रविधि समावेश गरिएको मिसाइलमा आर्ट गाइडिङ, नेभिगेसन र सञ्चार प्रणाली पनि जडान गरिएको छ।

भारतले यसअघि अग्नि पहिलो, दोस्रो, तेस्रो र पृथ्वी नामका मिसाइलको सफल परीक्षण गरिसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org