ताजा समाचार

माङगेन्नाको ‘म त सानी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । सामाजिक सञ्जालमा लोकप्रिय रहेकी बालगायिका माङगेन्ना लिम्बुको आवाजमा रहेको पहिलो रेकर्डेड गीत ‘म त सानी…’ बोलको गीत युट्युव च्यानल मार्फत् सार्बजनिक गरिएको छ ।

उक्त गीतमा आन्छुमे नसानको शब्दमा नरेश लिङदेनको संगीत र टेकेन्द्र याक्सोको संगीत संयोजन रहेको छ । भुपेन्द्र तुम्वाहाङ्फे र इलियाज तुम्बापोको कोरियोग्राफी रहेको भिडियोमा सामाजिक सञ्जालमा चर्चामा रहेकि बाल गायिका माङगेन्ना लिम्बु आफैले कुसल अभिनय गरेकी छिन ।

पाँचथरको रमणिय स्थलहरूमा छायकंन गरिएको भिडियोमा ड्रोन अप्रेटर र छायकंन भुपेन्द्र तुम्वाहाङ्फेले सम्हालेका छन् भने सम्पादन बिरेन्द्र भाट “बिपिन ” ले गरेका छन् । वल्र्डकभर मिडिया बाट पोष्ट प्रोडकसनको काम गरिएको भिडियोलाइ बिक्रम वनेम फागोले निर्देशन गरेकाछन् निर्देशक बनेमको काम कुशल देखीएको छ ।

हेर्नुहोस् भिडियो  

http://www.etajakhabar.com/12/22/244463?fbclid=IwAR2dMEanyrtvO5krHM9s-5ZdzBziS4bdKTDkX8mY0KdZi8iYUEaL05RO3Dc

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org