ताजा समाचार

अमेरिकामा प्रेमीसँग विनिताको इन्गेजमेन्ट

काठमाडौँ । नायिका विनिता बरालले इन्गेजमेन्ट गरेकी छिन् । स्याङ्जाका तिलक पौडेलसँग नायिका बरालले अमेरिकामा इन्गेजमेन्ट गरेकी हुन् । बरालले पहिलो चलचित्र ‘चपली हाइट’बाट पाएको सफलता त्यसपछि पाइनन् । यसपछि उनी कृषि पेशामा लागिन् र अमेरिकातिर हानिइन् । अमेरिका हानिएको केहि समयमा नै उनी अमेरिकामा नै बसोबास गर्दै आएका स्याङ्जाका तिलक पौडेलसँग प्रेममा परिन् । तिलकसँग प्रेममा रहेको करिब २ बर्षपछि उनले इन्गेजमेन्ट गरेकी छिन् । बिनिता र तिलकले यसै साता इन्गेजमेन्ट गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org