ताजा समाचार

नरेश खातीको ‘छायाँ देख्न पाम’ नयाँ लोकदोहोरी गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक एवम् संगीतकार नरेश खाती क्षेत्रीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।

गीतमा नरेशलाई गायिका देवी घर्तीले साथ दिएकी छिन् । ‘छायाँ देख्न पाम‘’ बोलको यो गीतका शब्द विजय रनपाल र दीप रनपालले लेखेका हुन् ।

विनोद बाजुरालीले एरेन्ज गरेको यस गीतलाई गोरक्ष म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

गीतको म्युजिक भिडियोमा नरेश खाती क्षेत्री, आरती परियार र रेशमबाबु थापाले अभियन गरेका छन्  ।

म्युजिक भिडियोमा आरतले आँखा नदेख्ने युवतीको भूमिका निभाएकी छिन । नरेश अपाङ युवकको भूमिकामा छन्  ।

म्युजिक भिडियोको निर्देशन प्रवीन भट्टले गरेका हुन । मालाश्री रेकर्डिङ भएको गीतको मिक्सिङ खडग बाजुराली गरेका छन्  ।

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=MyYNN1PlVkE

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org