ताजा समाचार

यो मेरो टोपी हो…, हेर्नुहोस् पाँच फोटोमा

११ औं राष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा हनुमानढोका परिषरमा उपस्थित भएका युवतीहरु ढाका टोपी लगाएर सेल्फी खिच्दै ।

ढाका टोपी दिवसको अवसरमा मंगलबार धनगढीमा निकालेको प्रभातफेरी ।

११ औं राष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा हनुमानढोका परिषरमा उपस्थित भएका युवायुवतीहरु ढाका टोपी लगाएर सामुहिक तस्बिर खिचाउदै ।

हनुमानढोका परिषरमा तस्बिर खिचाउदै एक विदेशी पर्यटक ।

 

राष्ट्रिय टोपी दिवसको अवसरमा “पुर्खाको रगत र पसिनाले जोगाएको मेरो देश नेपाली टोपीले आफ्रनै पहिचान बनाएको मेरो देश” लेखेको व्यानर र टोपी लगाएका पदमोदय पब्लिक नमुना उच्च माध्यमिक विद्यालयका विद्यार्थी ।

 

 तस्बिर रासस 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org