ताजा समाचार

आमाको किरिया गर्दै छोरीहरू

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ जसपुरकी तारा बिकको निधन पछि आमाको किरिया बसेकी छोरीहरु । बुवा बिदेश गएकाले दुईछोरीहरु किरिया बसेका हुन । तस्वीर : दीपक बोहरा, लमही (दाङं), प्रदेश नं.५, रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org