ताजा समाचार

प्रभु इन्स्योरेन्स र चिरायु हस्पिटलबीच सम्झौंता

काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच नगद रहितसेवा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता पत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र चिरायु हस्पिटलका डाइरेक्टरसन्जिव राजभण्डारीले हस्ताक्षर गरे। सम्झौता अनुसार औषधोपचार बीमा गराउने ग्राहकले चिरायु हस्पिटलमा उपचार गराउँदा नगद नभएपनि बीमालेखको सिमासम्म नगद रहित सुविधा पाउने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org