ताजा समाचार

परस्त्रीसँग रमाइलो गर्ने र श्रीमतीलाई कुट्नेहरू रवि लामिछानेको समर्थक : सावित्री सुवेदी

काठमाडौँ ।  सावित्री सुबेदी एक महिला अधिकारकर्मी हुन् । उनले धेरै पिडित महिलाको उद्दार पनि गरिसकेकी छिन । भने धेरैको अधिकारको लागि मुद्दा पनि अगाडी चलाई रहेकी छिन।

विवादित युट्युबर सोनीका रोकायाको सोनीका शो कार्यक्रममा सावित्रीले रबि लामिछानेको बारे आफ्नो अभिव्यक्ति दिएकी छिन । उनले रबि लामिछाने र उहाको पुर्व पत्नीको बिषयलाई लिएर कडा टिप्पणी गरेकी हुन् ।

रबि लामिछानेलाई सबैले सहि भनेका छन् नि भन्ने प्रश्नमा सावित्रीले भनेकी छिन – ‘जसले घरमा श्रीमती रुवाएर परदेशमा परस्त्रीसंग रमाइलो गर्ने, घरको श्रीमतीलाई पिट्ने व्यक्तिले मात्रै रबि लामिछानेलाई सपोर्ट गरेको छ ।

एउटा स्वस्थ पुरुषले जसले चाही बहुबिबाह गर्नु हुदैन, महिला बजारका बस्तु हैनन् भन्ने पुरुषले रबिलाई सपोर्ट गरेको छैन’। सन्देशपत्र अनलाइनबाट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org