ताजा समाचार

अचम्मको कलाः न हात न खुट्टा तर दुरुस्तै चित्र (भिडियोसहित)

काठमाडाैं । शारिरीक रुपमा अशक्त युवाले चित्र कोरेरै आफूसहित आमालाई पाल्दै आएका छन् ।

राजधानीको बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा चित्र कोर्दै आएका युवा हुन् आनन्द पासवान । सडकमा चित्र कोर्दै जिविकोपार्जन गर्दै आएका पासवान जन्मजात नै दुबै हात र एउटा खुट्टा नभएको बताउँछन् । तर, उनको परिवारमा दाजु दिदि भएपनि उनको टाउकोमा छ आमाको जिवन । थप जान्न हेर्नुहोस् भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org