ताजा समाचार

नेपाल र युएइको खेल सुरु, ओपनर ज्ञानेन्द्र शून्य रनमा आउट

काठमाडौं । युएईविरुद्धको एक दिवसीय खेलमा नेपाल अहिले ब्याटिङ गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले यो समाचार तयार पार्दासम्म ५ ओभरको समाप्तीमा ११ रन जोडेको छ ।

नेपाल पहिलो विकेटको रुपमा ओपनर ज्ञानेन्द्र मल्ललाई आउट गरेको छ । मल्ल शुन्य रनमा आउट भएका छन् । अहिले कप्तान पारस खड्का र विनोद भण्डारी क्रिजमा छन् ।

नेपालका लागि पवन सर्राफले डेब्यु गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org