ताजा समाचार

नेपालको ५० रन पुरा

काठमाडौं ।

युएइमा जारी पहिलो एकदिवशिय खेलमा अहिले नेपाल र युएई खेलिरहेका छन् । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० रन पुरा गरको छ ।

नेपालले ४ विकेटको क्षतिमा ५० रन पुरा गरेको हो । नेपालका लागि पारस खड्का २० रन बनाएर तेस्रो विकेटका रुपमा आउट भए । यसअघि ज्ञानेन्द्र मल्ल र दिपेन्द्र ऐरी शून्य र विनोद भण्डारी ५ रन बनाएर आउट भएका थिए । यो समाचार तयार पार्दा सम्म नेपालले १३ ओभरको समाप्तीमा ५३ रन जोडेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org