ताजा समाचार

नेपाललाई पहिलो झड्का, विनोद भण्डारी २१ रनमा आउट

काठमाडौं । युएइमा जारी दोस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई पहिलो झड्का लागेको छ । टस जितेर पहिलो ब्याटिङ थालेको नेपालले शुक्रबारको तुलनामा राम्रो सुरुवात गरेको थियो ।

नेपालले पहिलो विकेटका रुपमा विनोद भण्डारीलाई गुमाएको छ । भण्डारी २१ रन बनाएर आउट भएका हुन् । अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्का छन् ।

यो समाचार तयार पार्दासम्म नेपालले १६ ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ६२ रन बनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org