ताजा समाचार

बलिङ तर्फ सोमपालको उत्कृष्ट प्रदर्शन, लिए ४ विकेट

काठमाडौं ।

सोमपाद कामीले युएइमा जारी दोस्रो एकदिवसीय क्रिकेटमा जबरबस्त बलिङ गरिरहेका छन् । नेपालले दिएको २ सय ४३ रनको लक्ष्य पच्छ्याइरहेको युएइले २९ रन जोड्दा ४ विकेट गुमाइसकेको छ । ४ वटै विकेट सोमपालले लिएका हुन् । अहिलेसम्म ४ ओभर बलिङ गरेका कामीले १ मेडन ओभर खेल्दै जम्मा १३ रन दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org