ताजा समाचार

सोमपाल र सन्दिप चम्किए, युएइ दबाबमा

काठमाडौं ।

युएइमा जारी दोस्रो एकदिवसीय खेलमा नेपालका बलरहरु सोमपाल कामी र सन्दिप लामीछाने चम्किएका छन् । २ सय ४३ रनको लक्ष्य पच्छ्याइरहेको युएइले १६ ओभरको समाप्तीमा ७ विकेट गुमाइसकेको छ । नेपालका लागि सोमपाल कामी एक्लैले सुरुवाती ४ विकेट लिए । सन्दिपले तीन विकेट लिइसकेका छन् ।

अहिले युएइले ६७ रन जोडेको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ४२ रन बनाएको यियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org