ताजा समाचार

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । यूएईविरुद्ध एकदिवसीय र टी—२० सिरिज जितेको नेपाली टोली आज स्वदेश फर्किएको छ । आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेको नेपाली क्रिकेट टोलीलाई रातो कार्पेटमा स्वागत गरिएको छ ।

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपालले ऐतिहासिक सफलता हासिल गरेपछि उनीहरुको स्वागतको लागि विमानस्थलमा बाक्लो भिड लागेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org